काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सामुदायिक विद्यालयका शिक्षक अहिले अनावश्यक आन्दोलनमा उत्रिएको टिप्पणी गरेका छन् । उनले शिक्षकसँग भएका सहमति ९० प्रतिशत विद्यालय शिक्षा विधेयकमा समेटिसकिएको दाबी गर्दै बाँकी मागलाई समयानुकूल सम्बोधन