बेलबारी । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित पूर्व-पश्चिम राजमार्गमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारी साधनसहित पक्राउ गरेको छ । घटनापछि फरार रहेका चालकलाई तीन दिनको खोजतलासपछि इटहरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि