काठमाडौँ । राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बिक्रीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूमा