बेलबारी, मोरङ । कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ मा आधारित साहित्यिक परिचर्चा शुक्रवार बेलबारीमा सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा कथासङ्ग्रहका शीर्षक कथा ‘चुडेल्नी’देखि लिएर ‘बोक्सी’, ‘बोक्सो’, ‘डङ्किनी’, ‘मुर्कुटा’, ‘राक्षसनी’लगायतका कथाहरूमा समाहित सामाजिक