बेलबारी । मोरङको बेलबारी-२ स्थित बागदेवी खेलमैदानमा जारी प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ अन्तर्गत भएको रोमाञ्चक खेलमा डुडामारी भेट्रान फुटबल क्लब झापाले ढल्के जोबन उर्लाबारी भेट्रानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको