काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध ठुलो सैन्य आक्रमण गरिएको दाबी गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाट बाहिर निकालिएको बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा पोस्ट गर्दै