मोरङ । बेलबारी–११, लक्ष्मीमार्गमा जारी आरजु राईस मेजर स्वर्गीय एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलमा प्लानिङ ब्वाईजले धनकुटाको रारा फुटबल क्लबलाई