सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले आज दिउँसो नगर कार्यपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो। सूचना
बेलबारी, २६ जेठ । बेलबारी प्रहरीले मोरङको केराबारीबाट लुकाई राखेको कटुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुन्दरहरैँचा, २६ जेठ । सुन्दरहरैँचा नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यकीय व्यवसाय सञ्चालन गर्ने भएको छ । मङ्गलवार नगरप्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा नगरपालिकामा
बेलबारी, २५ जेठ । मोरङको बेलबारीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनी का ३८ वर्षीय मनिराम
पाँचथर, २५ जेठ । पाँचथरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गलवार हिलिहाङ गाउँपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा
बेलबारी, २५ जेठ । नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा मोरङले इलाका प्रहरी कार्यालय बेलबारीलाई स्वास्थ्य सामग्री तथा औषधि वितरण
बेलबारी, २४ जेठ । बेलबारीका स्थानीय युवाहरूले कोरोना सङ्क्रमितहरूका घरघरमा पुगेर सेनिटाईजर गर्ने, मास्क तथा सेनिटाइजर वितरण गर्ने काम गरिरहेका
सुन्दरहरैचा, २५ ज्येष्ठ । एकता युवा क्लबले सुन्दरहरैचा वडा नं. १० मा राहत सामाग्री वितरण गरेको छ । सोमबार चण्डेश्वरी
बेलबारी, २५ जेठ । बेलबारी नगरपालिकाले बोयर बाख्रा प्रकरणबारे अध्ययन गर्न छानबिन समितिको गठन गरेको छ । सोमबार साँझ बसेको कार्यपालिकाको
बेलबारी २४ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङले ‘समसामयिक शैक्षिक तथा शिक्षकका पेसागत सवालमा’ एक दिवसीय अन्तरक्रिया
सुन्दरहरैँचा, २३ जेठ । कोरोनाको कारण रगत अभाव हुन नदिन मोरङको सुन्दरहरैँचामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरस
बेलबारी, २३ जेठ । इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते
उदयपुर, २३ जेठ । बिजुलीको पोल एक्कासि ढल्दा बाटामा हिँडिरहेका मानिसको करेन्ट लागेर मृत्यु भएको छ । उदयपुरको चौदण्डी गढी