काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु उचित नहुने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भैरहवा र पोखराको विमानस्थल