काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब रुपैयाँसम्मको अल्पकालीन ऋण लिन सरकारले स्वीकृति दिएको छ। प्राधिकरणले ऋण प्रस्ताव अघि बढाएपछि अर्थ मन्त्रालयले प्रतिस्पर्धाको आधारमा ऋण लिने अनुमति दिँदै स्वीकृति दिएको हो। अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि