मोरङ । मोरङको बेलबारीमा प्रहरीले अवैध काठ र ट्याक्टरसहित एक जना पक्राउ परेको छ । बेलबारी नगरपालिका-८ स्थित चाँदनी चोक नजिक अवैध काठ ओसारपसार गर्दै गरेको अवस्थामा चेकजाँच टोलीले ट्याक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँ, ९ पुस । छाउ प्रथाका नाममा सुदूर पश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउगोठ भत्काउने निर्णय गरेको छ
मोरङ, ९ पुस । सयै मानिसहरूको ९ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका मोरङ बेलबारी निवासी सुन व्यवसायी
काठमाडौँ, ७ पुस । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्राको काठमाडौँको सुकेधारामा बसको ठक्करबाट मृत्यु भएको छ । पशुपति क्याम्पसको बीबीएस
बेलबारी, ६ पुस । श्रमिक महिला समूह बेलबारीले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । आइतबार मोरङको
जनकपुरधाम, ५ पुस । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु.१५ हजार घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक
सप्तरी, ५ पुस । राजविराज नगरपालिकामा रहेका सम्पूर्ण विद्यालय ३ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । अत्याधीक शितलहरसँगैको
गुल्मी , ५ पुस । इस्मा गाउँपालिका ३ तोरीपाटामा ४५ वर्षीय नरबहादुर नेपालीको आगोमा जलेर मृत्यु भएको छ । गएराति
बारा, ५ पुस । प्रहरीले बारामा जलाउँदै गरेको एक महिलाको शवलाई नियन्त्रणमा लिएको छ । शुक्रवार बाराको पचरौता नगरपालिका–१ पिपरपातीका
बाँके, ४ पुस । बाँके जिल्ला कारागारका महिला बन्दीलाई राम्रो खाना नदिएको भन्दै चौकीदारलाई भित्रै थुनी आन्दोलन गरेका छन् ।
काठमाडौँ, ३ पुस । नेपाल प्रहरीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा रु. १ लाख ७ हजार
काठमाडौँ ,२ पुस । त्रिभुवन विमानस्थलबाट प्रहरीले ३ किलोग्राम लागू औषध कोकिनसहित बोलिभियन नागरिकलाई पक्राउ गरेको छ । बोलिभियन नागरिक
वीरगन्ज, १ पुस । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय अभियुक्त राजेश यादवलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।