काठमाडौं । प्रख्यात नेपाली अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा आयोजित ‘न्यायका लागि’ हस्ताक्षर अभियानमा सहभागी हुँदै राज्यबाट लामिछानेमाथि अन्याय भएको ठहर गरेकी छन्। मनीषा कोइराला बिहीबार वनस्थलीस्थित रास्वपा पार्टी