काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिलाई लिएर नेपाल सरकारले गम्भीर चासो व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडितलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कडा कानुनी कारबाही