बेलबारी, असार १२ । मोरङको बेलबारी नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले बिहीबारदेखि पेन डाउन आन्दोलन गर्ने भएका छन् । नगरपालिका कार्यालयमा प्रवेश गरी अराजक व्यक्तिहरूबाट कर्मचारीहरूप्रति भइरहेका अभद्र व्यवहार र व्यक्तिगत जीवनमा लक्षित आरोपका कारण कामकाज