मदन पुरस्कार विजेता विलियम बर्कको निधन


काठमाडौँ, १५ मङ्सिर । क्यानडामा जन्मको विलियम बर्कले ‘सही शब्द’ शीर्षकको पर्याय–विपर्यायवाची शब्दकोशका लागि २०५१ सालको मदन पुरस्कार विजेता हुन ।

९४ वर्षीय बर्कको निधन शुक्रवार दार्जिलिङमा निधन भएको मदन पुरस्कार गुठीले बताए ।

प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय दार्जिलिङका पूर्व प्रधानाध्यापक हुन । बर्क भारतमा नेपाली भाषाविज्ञको रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्