पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय


काठमाडौँ । पाकिस्तानका लाहौर हाइकोर्टले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहीको आरोपमा मृत्युदण्डको फैसला सुनाइएको छ ।

पूर्व राष्ट्रपति मुशर्रफ को दुबईमा उपचार भइरहँदा केही दिन अगाडि एक मिडियाबाट छानबिन आयोगलाई आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए । वहाँमाथि संविधानको अवहेलना र देशद्रोहीको मुद्दा लगाएको छ ।

पूर्व राष्ट्रपति मुशर्रफले भने देशद्रोहीको कुरा छाडौँ, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्