काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘नागरिक करारपत्र’को मर्मविपरीत काम गरेको आरोप लगाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर