डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिइन्


काठमाडौँ, ६ माघ ।  उपसभामुख पदबाट डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् ।

संसद् बैठकलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । उनले सोमबार बसेको संसद् बैठकमा सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि आफूले राजीनामा दिएर मार्गप्रशस्त गरेको घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्