प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ट्राफिक प्रहरी ह्विल लक


अनामनगर,६ माघ । महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले अनामनगरमा प्रहरीकै गाडीमा ह्विल लक गरेको छ ।

सडक ढाकेर पार्किङमा राखेको प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।

प्रहरीको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्