विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गरिएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले शुक्रवार प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा