सभामुखमा सापकोटा निर्विरोध निर्वाचित


काठमाडौँ ,१२ माघ ।  प्रतिनिधिसभाको संसद् बैठकले सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्