काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा गरिएको दुर्गा प्रसाईँको पक्राउलाई स्वेच्छाचारी कदम ठहर गर्दै तत्काल रिहाइको माग गरेका छन् । काठमाडौँमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सरकारले अभिव्यक्ति