काठमाडौँ । आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारिएपछि जेनजी आन्दोलनकारी युवाहरूबिच गम्भीर विवाद चर्किएको छ। बुधवार दिउँसो बसेको जेन–जी नेपालले आयोजना गरेको भर्चुअल बैठकमा सहभागीहरूको बहुमतले कार्कीलाई अन्तरिम सरकारको अध्यक्षको रूपमा प्रस्ताव