काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठकले विधान महाधिवेशनका लागि दशौं महाधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई मात्रै प्रतिनिधि मान्ने निर्णय गरेको छ। बिहीबार रातिसम्म चलेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे जानकारी दिएका हुन्। बैठकले दोस्रो विधान