काठमाडौँ । लामो समयदेखि चासो र अड्कलबाजीको विषय बनेको वैकल्पिक राजनीतिक सहकार्य अन्ततः सहमतिमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल अभियानसँग जोडिएका अभियन्ता तथा नेतृत्व एकै धारमा