चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संस्थापक नेता बीपी कोइरालाप्रति सच्चा सम्मान व्यक्त गर्नका लागि अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आयोजना गरेको