काठमाडौं । रसुवाको नेपाल–चीन सीमामा अवस्थित ल्हेन्दे खोलामा गत मंगलबार आएको बाढीको कारण हिमताल विष्फोट भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले ‘सेन्टिनेल’ उपग्रहबाट प्राप्त चित्रको अध्ययनपछि सुप्राग्लेशियल ताल (हिमताल) फुटेर