काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन गरिने भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले एसईईको संरचना यथावत् राख्दै यसको सञ्चालन प्रदेशस्तरबाट गर्ने सहमति