ताप्लेजुङ । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई निलम्बन गरेको छ। हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको