काठमाडौँ ,२१ फागुन । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधवार करिब ४ घण्टा लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरूले बताएका छन् ।
ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेस्ट गर्दा युरिन सपोर्ट गरेको छ ।पचारमा संलग्न चिकित्कसहरुले अबको एक घण्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।