काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको सो प्रस्तावलाई प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यासाथै उहाँको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।’
यस्तै बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए ।रोपण कार्य सफलता साथ सम्पन्न होस् भन्ने कामना गर्दछ ।
          

                                                            
                        
                    