काठमाडौं । राजावादीहरूले आज (सोमबार) को आन्दोलन स्थगित गरेका छन्। आज जेठ १९ गते वीरेन्द्र, ऐश्वर्यलगायत राजपरिवारका सदस्यहरूको निधन भएको शोकपूर्ण दिनको सम्झनामा संयुक्त जनआन्दोलन समितिले सबैलाई शान्तिपूर्ण सहभागिताको आह्वान गरेको छ। समितिका संयोजक नवराज