काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नयाँ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहण गर्न हार्दिक शुभकामना दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत नेपाली र हिन्दी दुवै भाषामा शुभकामना व्यक्त गर्दै नेपालको शान्ति, प्रगति र