एकै दिन २८८ जनामा कोरोना संक्रमणको पुष्टि : नेपालमा संक्रमित संख्या २ हजार नाघ्यो


काठमाडौँ, २० जेठ । पछिल्लो २४ घण्टामा आज (मङ्गलवार) थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जनाएका हुन।

https://youtu.be/oboEqpVg3kI

प्रतिक्रिया दिनुहोस्