काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि नियुक्त वैज्ञानिक महावीर पुनले मन्त्री बन्नासाथै असाधारण अपिल गर्दै बधाई-खादा र व्यक्तिगत प्रशंसा अस्वीकार गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सबैलाई स्पष्ट अनुरोध गर्दै भनेका छन्,