काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ। मन्त्री छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै समूहले प्रधानमन्त्रीविरुद्ध तीव्र नाराबाजी गरेको हो। जेन–जी आन्दोलनको क्रममा