काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकार जनअपेक्षा विपरीत भएको भन्दै आपत्ति जनाएका छन् । उनले उक्त सरकारलाई ‘जेनजीको विद्रोहपछि जेन–एक्सको सरकार’ भन्दै आलोचना गरेका छन्