‘मलाई विश्वासको मत नदिने कुनै कारण नै छैन’ : प्रधानमन्त्री



काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आज हुन गैरहेको विशेष अधिवेसनबाट विश्वासको मत पाउनेमा आफू ढुक्क भएको बताएका छन् । 


उनले कुनै विचारको आग्रह, तथा स्वार्थबाट निर्देशित नभई आफूलाई मतदान गर्न सबैसँग आग्रह गरेका छन् ।


आज (सोमबार) को संसद्को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । जानकारहरुले भने आफूले विश्वासको मत नपाउने सम्भावना हुँदा हुँदै पनि उनले लोकत्रान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गरेको रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्