काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको विभाजनले आगामी निर्वाचनमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । शुक्रवार चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले