पार्टीको ह्वीप नमान्ने सांसदलाई नेकपा एमोले सोध्यो २४ घण्टे स्पष्टीकरण


काठमाडौं, ५ श्रावण । पार्टीको ह्वीप नमान्ने सांसदलाई नेकपा एमोले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।


अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले ३ पार्टीको निर्णयविपरित गएर देउवाको पक्षमा मतदान गर्ने आफ्ना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।


आइतबारको संसद बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपालसहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्