सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले आज दिउँसो नगर कार्यपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो। सूचना
बैतडी, २४ भदौं । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ
काठमाडौं, २४ भदौं । देशका अधिकांश स्थानमा आज (बुधबार) देखि ठूलो पानी पर्ने भएकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ
महोत्तरी, २४ भदौँ । मिथिला क्षेत्रबाट आजदेखि पवित्र ‘जितिया पर्व’ धार्मिक विधि अनुसार शुरु भएको छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया
अर्घाखाँची, २३ भदौं । अर्घाखाँची सितगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको छ । पर्साको नेपालगञ्ज मेडिकल
कास्की, २३ भदौं । रुपा गाउँपालिका–६ बराहथोकका २० वर्षीया किशोरीको पहिरोका कारण घर भत्किँदा मृत्यु भएको छ । अविरल वर्षासँगै
काठमाडौं,२३ भदौ । बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म नेपाली कांग्रेस केन्द्रीय समितिले विचार गोष्ठी गरेर मनाउने भएको छ
काठमाडौं,२३ भदौ । ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट ना ३ ख ९०८९ नम्बरको
काठमाडौं, २२ भदौं । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय
विराटनगर, २२ भदौ । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । आज सम्म १ लाख ३४८
विराटनगर, २२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो
सप्तरी, २२ भदौ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडा नं.६ औरही निवासी रामदेव
काठमाडौं,२२ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौबाट जग्गा कित्ताकाट खुल्ला गरेकी छन् ।