काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको दिन गनेर नबस्न सुझाव दिएका छन्। बिहीबार नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीमा