बेलबारी । जनगायिका तथा संविधानसभा सदस्य मधु गुरुङको उपन्यास ‘जीवनको गीत’ शनिवार बेलबारीमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ । बेलबारी साहित्य विकास समितिद्वारा आयोजित “उपन्यास सार्वजनीकरण तथा सिर्जना वाचन कार्यक्रम” साहित्यिक वातावरण, भावनात्मक प्रस्तुति