बेलबारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको बेलबारी नगर कार्यसमितिको सभापतिमा छत्र लिम्बू निर्वाचित भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा लिम्बूले २०३ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी पुनः आफ्नो पक्षमा पारेका हुन् । सभापतिका अर्का उम्मेदवार