काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली काँग्रेसका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन् । पार्टी स्रोतका अनुसार केन्द्रीय कार्यसमिति