बेलबारी । मोरङको बेलबारीमा प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ । लालभित्ती भेट्रान फुटबल क्लब, बेलबारी-२ को आयोजनामा बेलबारी-२ स्थित बागदेवी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी धल्केजोबन