काठमाडौँ, ७ कार्तिक । टर्कीका राष्ट्रपति रिसेप तैयपद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश छाड्न आदेश दिएका छन् ।
घरेलु मामिलामा हस्तक्षेप गरेको भन्दै टर्कीले ती मुलुकका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।
अमेरिकासहित ती देशले सामाजिक कार्यकर्ता उस्मान काभलाको की रिहाइको समर्थन गरे पछि राष्ट्रपति रिसेप तैयप एर्डोगानले शनिवार विदेश मन्त्रालयलाई आदेश दिएको बताइएको छ ।