काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमण नगर्ने निर्णय गरेका छन्। मन्त्रीका प्रमुख स्वकीय सचिव विनोद रिमालका अनुसार मन्त्री गुप्ताले अमेरिकाको भिसा नै नलिएको र भ्रमण नहुने निर्णय यसअघि नै भइसकेको हो ।
धरान। जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा ३ दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ । धरान स्थित लाङ्घाली सामुदायिक
मोरङ । “मुख्यमन्त्री ज्यू के हामीले जमिन खरिद गर्दा लिएको ऋणको ब्याज साँच्चै मिनाहा भएको हो ?,” दानीदेवी ऋषिदेव (मुसहर)
काठमाडौं । सरकारले हिजो (शुक्रवार) को बालकुमारी घटनामा संयमता अपनाउन नसकेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा घाइते अर्का
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको छ ।
बारा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरस्थित खेल
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन
मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने बताएका छन् । रिडेफ नेपालले बिहीबार
धनकुटा, २७ मङ्सिर । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली भोलि धनकुटा पुग्ने भएको छ ।
ओखलढुङ्गा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा