काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन कडा निर्देशन दिएका छन्। गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले शनिवार र आइतबार विशेष अभियान सञ्चालन गर्दै मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउन सुरक्षा निकायलाई