काठमाडौं। देश राजनीतिक संकटमा फसेको संवेदनशील घडीमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख दलका नेताहरूसँग परामर्श गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने सन्देश दिएका छन्। स्रोतका अनुसार राष्ट्रपति पौडेलले आफ्नो सन्देश सभामुख देवराज घिमिरेमार्फत कामचलाउ